Banner Second

सालो भेनाको यस्तो सम्म भयो दिदि फिर्ता लैजा भने श्यामले,(हेर्नुहोस् भिडियो )

By Thah Online

April 11, 2021

 कमल बिक्रम जिसी,  काठमाडौँ । सैघाली मिडिया ग्रुप प्रालीद्वारा संचालित थाहा टिभीको प्रस्तुति थाहा लाइभ दोहोरी निरन्तर संचालन भैरहेको छ। कला सस्कृति, रितिरिवाजको जगेर्ना र मनोरंजन दिने उद्देश्यले थाहा टिभी र थाहा अनलाइन डटकमबाट उक्त कार्यक्रम प्रस्तुत हुदैँ आएको हो । मनोरंजनका साथ साथै समाजमा रहेका कला सस्कृति को बिस्तारमा स्तम्भको रुपमा काम गर्ने विश्वास छ ।

https://youtu.be/sZg-tLxXRMQ