गायक बालकृष्ण फुयालले आफ्नै शब्द संगीतमा ‘पढाई औठा छाप ‘ बोलको गीत बजारमा



चैत २९ , काठमाडौं । गायक बालकृष्ण फुयालले आफ्नै शब्द संगीतमा ‘पढाई औठा छाप ‘ बोलको गीत बजारमा ल्याएका छन् । आइतबार शिब दर्शन फिल्म्सको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको बोलको भिडियोमा कमेडी दृश्यहरु पनि देखाइएको छ ।फुयालको आफ्नै शब्द/संगीत र स्वरमा रहेको गीतमा गायिका लक्ष्मी खड्काले स्वर दिएर साथ् दिएकि छिन ।

मदन खड्काको निर्देशनमा बनेको भिडियोलाई महेश महराले छायांकन गरेका हुन् भने अभिनास डिसिले सम्पादन गरेका छन् । भिडियोमा कमेडियन कलाकार बिगम नेपाली(भटभटे),सुशिला निरौला(बिमलि) र शिबराम बुढाथोकी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

https://youtu.be/554iAA9bMkw

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्