सैघाली खबर,
सल्यान ८ माघ।
रुकुमबाट दाङतर्फ आउदै गरेको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, भाटखोलामा खसेको प्रहरीले जनाएको छ ।ना ५ ख ५३१ नम्बरको यात्रुबहाक गाडी खोलामा खस्दा तिन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ। सडकबाट डेढ सय मिटर तल बस खसेको र अन्यको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ । । थप विवरण आउन बाँकी छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।