विप्लवले गरे नेकपा केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास



कपिलवस्तु। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कपिलवस्तुमा पार्टीको केन्द्रीय सम्पर्क कार्यालय शिलान्यास गरेको छ। महासचिव विप्लवले औपचारिक कार्यक्रमबीच सम्पर्क कार्यालय र सभागृह भवनको शिलान्यास गरेका नेता प्रकाश डुम्रेले जानकारी दिए।

नेकपाले राजधानी काठमाडौं उपत्यकाबाहिर कपिलवस्तुको शिवगढीमा सम्पर्क कार्यालय बनाउँदैछ। महासचिव विप्लव खुला भएपछि नवलपुरदेखि कपिलवस्तुसम्म तराईमा बढी सक्रिय देखिए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्