हिन्दु युवा शक्ति मायादेवीद्वारा नयाँलाई दीप प्रज्वलन गरेर स्वागत



कपिलवस्तु बैशाख १
नया वर्ष २०७८ साल को उपलक्ष्यमा हिन्दू युवा शक्ति मायादेवी नगरकमिटिका सम्पूर्ण पदाधिकारीहरू द्वारा दीप प्रज्वलन गरि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

साथै हिन्दु युवा शक्ति कपिलवस्तुले सम्पूर्ण नेपालीहरू मा सुख समृद्धि को कामना गर्दै । प्रत्येक बर्ष धुप‌ दीप‌ जलाइ हिन्दु सांस्कृतिलाई पनि जिवित राख्न र नयाँ बर्ष शुभकामना दुवै एक साथ गरि सांस्कृतिलाई बचाउन सक्छौ भनेर नगर कमिटी अध्यक्ष देवेन्द्र बर्मा ले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्