सभामुख अर्जुन बहादुर थापा पुरस्कृत हुँदै



उत्तम कुमार थापा, धनगढी

सुदुरपश्चिम प्रदेशका सभामुख पुरस्कृत हुने भएका छन । विकट पहाडी जिल्ला बझाङ बाट निर्वाचित साँसद थापा हाल सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापा पुरस्कृत हुँदै छन । उहाँले केही समय अगाडि तिर्थ प्रशादकाे जीवन यात्रा भन्ने सर्बाेउत्कृष्ट कृतिकाे रुपमा सम्मान सहित पुरस्कृत हुने स्राेतकाे भनाइ छ ।

सभामुख थापाले २०७७ सालमा तिर्थ प्रशादकाे जीवन यात्रा भन्ने नामक किताब प्रकाशन गरेका थिए ,थापाले यश अघि पनि धेरै लेख रचना बुकहरु निकालि सकेका छन । यसपालि उहाको याे जीवन यात्रा भने सबै कृतिहरुमा उत्कृष्ट रुपमा रहेकाे भन्दै सुदुरपश्चिमा अञ्चल साहित्यिक समाजले ५०००० पचास हजार रुपैयाँ सहित पुरस्कार सहित सम्मानित हुनुहुदै छन । सभामुख थापा निकै बाैद्विक रुपमा चिनपरिचित रहेका छन । उहालाई यहि बैशाख २५/२६/२७ गते हुने नेपाली साहित्य महत्सवकाे अवश्वरमा प्रदान गरिने बताएको हाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्