कैलालीका विद्यालय १० दिन बन्द गर्न प्रशासनको आग्रह



खगेन्द्र अबस्थि,कैलाली।
जिल्ला प्रशासन कार्यालय कैलालीले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ।

संक्रमणको जोखिमलाई हेरेर आगामी १० दिनपछि विद्यार्थीहरुको परीक्षा गर्न सकिने र त्यतिञ्जेल उनीहरुलाई परीक्षाको तयारी गर्ने समय पनि मिल्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

संक्रमणको जोखिमलाई हेरेर आगामी १० दिनपछि विद्यार्थीहरुको परीक्षा गर्न सकिने र त्यतिञ्जेल उनीहरुलाई परीक्षाको तयारी गर्ने समय पनि मिल्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्