कति छ आजको विदेशी मुद्राको विनिमय दर ?



काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६७ रुपैयाँ २० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्