थाहा लाइभ दोहोरी एपिसोड – ४८ सार्बजनिक



कमल बिक्रम जिसी ,  काठमाडौँ । सैघाली मिडिया ग्रुप प्राली द्वारा संचालित थाहा टिभीको प्रस्तुति थाहा लाइभ दोहोरी निरन्तर संचालन भैरहेको छ। कला सस्कृति, रितिरिवाजको जगेर्ना र मनोरंजन दिने उद्देश्यले थाहा टिभी र थाहा अनलाइन डटकमबाट उक्त कार्यक्रम प्रस्तुत हुदैँ आएको हो ।

मनोरंजनका साथ साथै समाजमा रहेका कला सस्कृतिको बिस्तारमा स्तम्भको रुपमा काम गर्ने विश्वास छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्