lqe'jg cGt/f{li6«o ljdfg:yncufl8sf] 6ØfS;L kflsª{ :yfgfGt/0f ul/Pkl5 b]lvPsf] ;'Gb/ b[Zo . klxnf le8ef8 x'g] of] If]qdf ca cfsif{s aFu}rf agfpg] ljdfg:ynsf] of]hgf 5 . t:jL/ M l;aL clwsf/L, sf7df8f}F+, /f;;

Banner First

किन रोकियो विदेश उड्न लागेका १२२ जनालाई

By Saru Sunar

April 22, 2021

काठमाडौँ, ८ वैशाख । नक्कली पीसीआर रिपोर्ट भएको हुनसक्ने भन्दै विदेश उड्न लागेका १२२ जनालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रोकिएको छ । उनीहरुलाई अध्यागमन विभागले रोकेको हो । कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा उनीहरुलाई विदेश उड्नबाट रोक लगाइएको हो ।