टप फिचर

” कोरोनाको पीडा कि नकमाउदाको पीडा”

By Thaha - Online

April 24, 2021

धरहरा बनेर त नेपालीको शिर उच्चो भो नबोलौ भने कसरी नबोलौ बोलौ भने यो मुख छुच्चो भो। धरहरा बनेर त नेपालीको उच्चाइ बढ्ला सरकार लकडाउन गरेर नेपाली जनताले कसरी भुडी भर्ला। हुने सँग त पैसा होला बैंक देखि ट्याङ्की सम्म मेलम्ची आयो भन्छन् धारामा पानी छैन कहाँ हुदैछ जम्मा? त्यो CCMC र MCC हुन कि क्या हो एउटै बाबुका छोरा! लकडाउनको बिकल्प खोज सरकार यो दिमागी कोरोना देखि नडरा। जसरी सूर्यमा बादल लाग्दा लाग्दछ सूर्य ग्रहण नेपाली जनता अब त भोकभोकै सक्छन् है मर्न। हामी यता तपाई कता भन्दै जुलुस गर्दा नसर्ने कोरोना बिकल्पै नसोचि त्यस्का बाजे किन लागेको मर्न। एक महिनाको लकडाउन गर्न सिफारिस भो भन्ने आयो हल्ला उठौ जागौ नेपाली हो निक्लिउ सडकमा नगरिकन सल्ला । लकडाउन हुदैछ यिनीहरूको आन्तरिक लडाइले कोरोना सर्न सक्दैनथ्यो गरेर सामाजिक दुरिमा कडाइले।

धन्यवाद ।