Banner First

काठमाडौंमा निषेधाज्ञा जारी भएको पहिलाे दिन( फोटो फिचर)

By Thaha - Online

April 29, 2021

कमल बिक्रम जिसी, बैशाख १६,  काठमाडाैं । कोरोना बढेपछि सरकारले निषेधाज्ञा गरेको दोश्रो पटकको पहिलो दिन अत्यावश्यक बाहेक अन्य काम हरु सबै बन्द गरेको छ। काठमाडौँमा निषेधाज्ञा जारी भएपछी अत्यावश्यक काम बाहेक पास लिएकालाई मात्र खुल्ला गरेको हो।

तस्बीर: कमल जिसी