अब पत्रकारलाई सूचना विभागको पास अनिवार्य



कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले  जारी निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गरेको छ।

शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो।

यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड  भए पनि मान्य थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्