अपराध

यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

By Saru Sunar

May 04, 2021

ओखलढुंगा ।  यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ  परेका छन् ।   १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका-४ डिन्डुक टोल बस्ने ५० वर्षीय सुइमरे भन्ने राजेन्द्र राई रहेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।