कपिलवस्तुमा ७८ वर्षका बृद्ध सहित ९८ जना काेराेना संक्रमित निकाे



बैशाख २१, कपिलवस्तु ।

कपिलवस्तु मा ९८ जना काेराेना संक्रमित निकाे भएका छन् । निकाे हुनेमा वाणगंगा नगरपालिकाका ७८ वर्षकाे बृद्ध समेत हुनु हुन्छ ।

उहाँ भैरहवामा उपचाररत हुनु हुन्थ्याे । जिल्ला स्वास्थ्य कार्यालयका काेराेना फाेकल पर्सन उमेशचन्द्र घिमिरेका अनुसार अब कपिलवस्तुमा निकाे हुनेकाे दर समेत बढ्ने बताउनु भयाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्