जसपाका अध्यक्ष यादवले नेपाल र प्रचण्डलाई नडराई अघि बढ्न प्रतिज्ञा



वैशाख २२, काठमाडौँ । प्रधानमन्त्री ओलीलाई असफल बनाउन बुधवार विहान जसपाका अध्यक्ष यादवको निवास हात्तीवनमा तीन नेताबीच छलफल भएको छ । छलफलमा अध्यक्ष यादवलाई प्रचण्ड–नेपाललाई नडराई अघि बढ्न भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि राजनीतिक माहोल ताँतेको अवस्था छ ।

नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष प्रधानमन्त्री ओलीलाई असफल बनाउन लागि परेका छन् ।

यसका साथै, प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट असफल बनाउने र ओलीनकै नेतृत्वमा चुनाव हुने संख्या अपुग बनाउने विषयमा पनि छलफल भएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्