सरमुकाम माग राख्दै रुकुमकोटवासी आन्दोलन जारी



सैघाली खबर
पुर्वीरुकुम , १४ माघ । पूर्वी रुकुमको सदरमुकाम रुकमकोटलाई कायम गर्न माग गर्दै जारी अन्तर्गत आज लाठी जुलुस प्रदर्शन गरिएको छ ।

गत बिहीवार सरकारले सदरमुकाम पुथाउत्तरगंगा १२ गोलखारामा तोकेपछि यहाँका बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सो निर्णय खारेज नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्