अन्तर्राष्ट्रिय

बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण पुष्टि

By Saru Sunar

May 08, 2021

मुम्बई । बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पजेटिभ पुष्टि भएपछि आफूलाई क्वारेन्टिनमा राखेको जानकारी उनले दिएकी छिन् । क्वारेन्टिनमा आफूले भाइरसलाई नष्ट गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छिन् ।