भिडियो

भुपेन्द्र बुढाथोकीको “फुल भनौ जिन्दगीलाई” बोलको गित सार्वजनिक

By Thah Online

June 04, 2018

कमल बिक्रम जिसी, काठमाडाैं । भुपेन्द्र बुढाथोकीले रचना गरेको फूल भनुँ जिन्दगीलाइ बोलको गित सार्वजनिक भएको छ। पुर्णिमा लामाले उक्त गीतमा स्वर दिएकी छन् भने शब्द भुपेन्द्र बुढाथोकीको रहेको छ।

फुल भनौ जिन्दगीलाई फुल्नै नपाई झरिसक्यो ,दिप भनौ जिन्दगीलाई जल्नै नपाई मरिसक्यो सबै नेपालीलाई निकै मन छुने गित बन्न सफल हुने आशा गरिएको छ। गोबिन्द बहादुर आचार्यले संगीत दिएका छन् ।

https://youtu.be/o0k0yxXX9dM