अस्पतालले बदमासी गरेको रहेछ भने अस्पताल विरुद्ध उभिने छु – रबी लामिछाने



जनमैत्री अस्पतालले कोरोना सक्रमीतको लास एक लाख पैसा नदिए पछि लास उठाउन नदिएको भनेर समाचार आए पछि रबि लामिछाने मृतकका मामासंग भेटेका छन् । अस्पताललाई बुझाएको एकला पैसा पैसा रिले फिर्ता गर्दा नलिई दिन दुखिला दिनु भनेका छन् ।

स्ट्याटस यस्तो छ स्ट्याटस

जनमैत्री अस्पतालमा कुनै पनि विपन्नले पैसा तिर्नु पर्दैन। जुन बिरामीको बिलको कुरा आयो, उहाँहरूको समाचार आए पछि हामीले तुरुन्तै खोजिन गर्‍यौ। विपन्नका लागि राखिएको एउटा अत्यन्त सामने फारम नभरी अनुहार हेरेर छुटाउन निकै गाह्रो हुन्छ। खै कुन पत्रकारले सञ्चालन गर्ने न्युज पोर्टल reportersnepal को न्युज आए लगत्तै अस्पतालले तुरुन्तै बोलाएर पैसा फिर्ता गरे पछि पो थाहा भयो उहाहरु उपचार गराउन नसक्ने अवस्थाको हुनुहुन्न रहेछ। बरु अरूलाई परे पनि सहयोग गर्दै आएको र अझै परे सहयोग गर्ने मनकारी हुनुहुँदो रहेछ। अस्पतालले दिएको पैसा अरू विपन्न लाई दिनु होला भनेर मलाई मृतक राम चन्द्र श्रेष्ठ का आफन्त राजु श्रेष्ठले कल गर्नु भयो। म पनि दौडेर गएँ। यति असल मानिस यो समाजमा कमै हुन्छन्। उल्टै आफन्तको सम्झनामा त्यो पैसा र अझै आवश्यक परे म छु भन्ने मान्छे प्रति नमन गर्दछु। मृतक प्रति श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।साथै यो वाचा गर्दछु, अस्पतालले बदमासी गरेको रहेछ भने सबै भन्दा पहिला म त्यस विरुद्ध उभिने छु। अब शीर्षक शीर्षकमा यो विषय लाई तोडमोड गर्न लागि परेका साथीहरूलाई सुस्वास्थ्यको शुभकामना बाहेक मेरो भन्नु केही छैन। ज्यान जोखिममा राखेर दिनरात काम गरेको राम्रो पुरस्कार पाउदैछु। थप यो भिडियोमा।।

धन्यवाद

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्