बिहेपछि किन महिला मोटाउने र पुरुष दुब्लाउने हुन्छ ? यो सबैले बुझ्नुपर्ने कुरा



काठमाडौँ – तपाई हामीले देखेको तथा भोगेको कुरा हो विवाहपछि महिलाको शरीरमा धेरै परिवर्तन आउँछ । पारिवारिक व्यस्तताका कारण उनीहरूलाई आफ्नो शरीरलाई ध्यान दिन सक्दैनन् । जसले गर्दा उनीहरूको शरीरमा परिवर्तन आउँछन् । उनीहरूको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ ।

विवाह बारे धेरैलाई थाहा छ । पुरुष र स्त्री बिचको सम्बन्ध गाँस्नु नै खासमा विवाह हो । उमेर पुगेपछि विवाह गरी परिवार बनाउने धेरैको सोच हुन्छ । विवाह गर्नुअघि पुरुष र स्त्री दुवैले एक अर्कालाई नपराएर नै विवाह गर्ने गर्छन् । यदि तपाई पनि विवाह गर्ने सोचमा हुनुहुन्छ भने केही कुराहरू जान्नु जरुरी छ । खासमा पुरुष मित्रहरू कुनै सलिम स्त्री लाई मन पारेर बिहे गर्ने सोचमा हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नपर्छ ।

तपाइले विवाह नगए लागेको सलिम स्त्री विवाह पछि सलिम नै रहन्छ भन्ने हुँदैन । कुने पनि स्त्री को विवाह पछि शरीर मोटो र भद्दा हुँदै जान्छ । यसबारे अमेरिकामा एक अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा बिहेपछि महिलाहरू मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरू मोटाउने तथ्य पत्ता लागेको छ । बिहेपछि महिलाहरूले पतिको परिवारको बढी सेवा गर्नुपर्ने हुन्छ ।

खासमा महिलाहरू बिहेपछि ढिक आ त्मविश्वासी बन्ने र आफ्नो जिउ डाल र सुन्दरताको मामिलालाई कम मात्र महत्त्व दिने गरेको पाइएको छ । जसले गर्दा महिलाहरू बिहेपछि मोटो हुँदै जान्छन् । ओहायो विश्वविद्यालयमा गरिएको उक्त अनुसन्धानमा पुरुषहरू भने बिहेपछि दुब्लाउने र डिभो र्सपछि मोटाउने गरेको पाइएको छ । रुसहरूले विवाहपछि मानसिक मात्र होइन शारीरिक रूपमै बढी ऊर्जा खर्च गर्नुपर्ने हुन्छ । बिहेपछि पुरुषहरू महिलाको भर गर्ने हुन्छन् भने डिभोर्स पछि एक्लो हुँदा मोटाउँछन् ।

साथै उनीहरूको शरीरमा पनि परिवर्तन देखिन्छ । उनीहरूको शरीर एकदमै मोटाउने तथा हप एकदमै बढ्छ । आखिर बिहेपछि किन यस्तो हुन्छ त रु उनीहरूको नितम्ब किन फुल्छ ? एक सर्वेले के कुराले महिलाको शारीरिक स्वरूपमा परिवर्तन आउँछ ? यसको खोजी गरेको छ ।युनिभर्सिटी अफ लिड्स का सोधकर्ताले गरेको अध्ययन अनुसार महिलाको हिपमा आउने परिवर्तनको कारण खोजिएको छ । यो सर्वेका लागि महिलाहरूको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइयो ।

यसबाट के पत्ता लाग्यो भने जुन केटीहरुले एकदिनमै पटक पटक यौ ‘न स’म्ब’न्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा ठूलो थियो ।यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनी \हरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठूलो छ उनिहरुलाई गर्भवती हुँदा खासै समस्या नहुने बताइएको थियो ।बिहेपछि महिलाहरु धेरै मोटाउनुको कारण पनि पत्ता लागेको छ । विभिन्न अध्यययनले विवाहपछि महिलाहरु मोटाउनुको कारण पत्ता लागेको हने ।

१. अनिन्द्राःबिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी बद्लिन्छ । थपिएको जिम्वेबारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घण्टा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने गर्दछ ।

२. हर्मोनको परिवर्तन:बिहेपछि परिवर्तन हुने जिवनशैली तथा चाहानाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ,जुन तौल बढाउन जिम्मेवार छ ।३. उमेरको असरःविभिन्न अनुसन्धानका अनुशार बिहेपछि बढ्दो उमेरसँगै महिलाहरूको मेटाबोलिजमको दर कम हुदै जान्छ । जस कारण शरिरमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ ।

४. सामाजिक दबाब कम हुनुःमहिलाको लागि बिहे अघि राम्रो देखिन तथा राम्रो पती पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन । तर बिहे पछि यो दबाब कम हुन्छ , जसकारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिदैनन् र तौल बढ्न जान्छ ।५. धेरै टिभी हेर्नुःप्रायजसो बिहे पछि हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन भने श्रीमती गृहणीको रुपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनीहरुको सामान्य दैनिकी कुरा हो । जसबाट उनीहरुको शरिर शारिरिक रुपले निष्क्रिय रहने हुदाँ मोटोपन बढ्छ ।

४. सामाजिक दबाब कम हुनुः महिलाको लागि बिहे अघि राम्रो देखिन तथा राम्रो पती पाउनका लागि आफ्नो शरीरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन् । तर बिहे पछि यो दबाब कम हुन्छ , जस कारण महिलाहरू आफ्नो फिटनेसमा ध्यान दिँदैनन् र तौल बढ्न जान्छ ।५. धेरै टिभी हेर्नुः प्रायजसो बिहे पछि हाम्रो समाजमा श्रीमान् कामका लागि बाहिर जान्छ भने श्रीमती गृहिणीको रूपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउसोको खाली समयमा टेलिभिजन हेर्नु उनीहरूको सामान्य दैनिकी कुरा हो । जसबाट उनीहरूको शरीर शारीरिक रूपले निष्क्रिय रहने हुँदा मोटोपन बढ्छ ।

६. टेन्सन बढ्नुः बिहेपछि धेरैजसो महिलाहरूलाई नयाँ वातावरणमा घुलमिल गर्न असहज हुन्छ । यसले त’नबा बढ्छ र साथसाथै तौल पनि ।७. गर्भवती अवस्था सामान्यतया बिहे भएको १-२ बर्सपछि धेरैजसो जोडीहरू सन्तान जन्माउने गर्दछन्। महिला गर्भवती हुँदा आउने हर्मोन को परिवर्तन तथा चुस्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ।

८. लापरवाहीः बिहेअघि महिलाहरू आफ्नो खानपिनलाई नियन्त्रणमा राखेका हुन्छन्। तर बिहेपछि जीवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउन्न । त्यसैले तौल बढ्छ ।९. खानपिनमा परिवर्तनः बिहेपछि पतिको घरमा जस्तो खाना हुन्छ त्यस्तै खाना खानुपर्छ, धेरैजसोले ज्यादा फ्याट र मसलादार खाना खाने गर्दछन् , यसले तौल बढाउँछ।१०. प्राथमिकतामा परिवर्तनःबिहेपछि पति र घरपरिवार अनुशारको रुटिन बन्ने गर्दछ । यस कारण महिलाहरू आफ्नो ध्यान राख्ने मौका पाउन्न र तौल बढ्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्