एमाले माओवादीको बैठकमा ओली र प्रचण्डको संक्षिप्त ब्रिफिङ



 

 

 

सैघाली खबर

काठमाण्डौ ,१८ माघ ।नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बिहीबारको बैठकमा दुई पार्टीका अध्यक्षले एकताबारे भएका प्रगतिको ब्रिफिङ गरेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका विषयमा भएका प्रगतिबारे संक्षिप्त ब्रिफिङ गरेका प्रचण्डको सचिवालयले जनाएको छ।बैठकले मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुख र मन्त्रिपरिषद गठनको कार्यदलको रिपोर्ट पनि अनुमोदन गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्