राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय कमिटीको अध्यक्षमा किरण पौडेल नियुक्त



कैलाली राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय कमिटीको अध्यक्षमा किरण पौडेल नियुक्त भयका छन्। सोमबार केन्द्रीय कमिटीले अध्यक्षमा नियुक्त गरेको हो।

युवाहरू माझ लामो समय देखि सक्रिय पौडेर राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय कमिटीको अध्यक्षमा नियुक्त भएका हुन नवनियुक्त अध्यक्ष पौडेल आगामी कार्यकालमा युवालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए। साथै उनले युवाहरूलाई नेतृत्व तहमा र नीतिगत रूपमा निर्णय प्रक्रियामा सहभागी गराउने प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।

केन्द्रीय सरकारले प्रदेशमा रहेका सम्पूर्ण युवाहरूका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ परिषद् गठन गरेको हो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्