सुनको मूल्य आज प्रतितोला ४ सयले बढ्यो



जेठ २०, काठमाडौँ । सुनको मूल्य आज भने प्रतितोला ४ सय बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९४ हजार ९ सय निर्धारण गरिएको छ । बुधवार ९४ हजार ५ सय थियो । तेजाबी सुन प्रतितोला ९४ हजार ५ सय तोकिएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

१५ रुपैयाँ भाउ बढेको चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ निर्धारण गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्