सैघाली खबर,
काठमाडौं २० माघ, । नेपाली कांग्रेसले आफ्ना प्रदेशसभा सदस्य तथा स्थानीय तह प्रमुख उपप्रमुखलाई जहाँ भएपनि राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन निर्देशन दिएको छ ।
कांग्रेसले स्वदेश तथा विजेश जहाँ भएपनि २२ गतेभित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुन भनेको छ । साथै पार्टी र राष्ट्रियसभाका उम्मेदवारसँग निरन्तर सम्पर्कमा रहन र २४ गते अनिवार्य रुपमा पार्टीका उम्मेदवारलाई भोट हाल्न भनेको छ ।
राष्ट्रियसभा निर्वाचन २४ गते हुँदैछ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।