जेठ २२, काठमाडौँ । नुहाउन गएका किशोरीमाथि हा’तपात गर्दै ज’बरजस्ती क’रणी गर्न खोजेको आ’रोपमा रोल्पाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर प’क्राउ परेका छन ।
शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीलाई दाङ लमही घर भएका गाउँपालिकाका इन्जिनियर शेषमणि पौडेलले हा’तपात गरी ज’बरजस्ती क’रणी गर्न खोजेको भन्दै पीडित किशोरीले उ’जुरी दिएपछि उनी प’क्राउ परेका हुन ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।