सैघाली खबर
दाङ,२१ माघ । दाङमा एक युवकले झण्डिएरको अबस्थामा फेला परेका छन् । नापी शाखा कार्यालय लमहीमा कार्यरत कार्यालय सहयोगी अनिल थापा झुण्डीएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।सन्धिर्खक १ हंशपुर निवासी २५ बर्षीय थापा बिहान कार्यालयमै भित्र मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृर्तक थापाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।