निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलद्वारा क्वाटर खाली



राजन झा , जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई मन्त्रीमण्डलबाट बिदा गरेपछि यसरी मोटरसाइकलमा चढेर मन्त्री निवासबाट बाहिरिए सोनल ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्