नेपाल विद्यार्थी संघले जलायाे प्रधानमन्त्री ओलीकोे पुुतला



काठमाडाैँ। नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीकोे पुुतला जलाएको छ।

सोमबार साँझ काठमाडौंको पेप्सीकोलामा नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुतला जलाइएका हुन्। पुतला दहन गर्ने समूहमाथि प्रहरीले हस्तक्षेप गरेको छ।

प्रहरीले तत्कालै हस्तक्षेप गरी केही विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्