रे’ड पा’ण्डाको छा’ला सहित प’क्राउ



जेठ २५, कैलाली । गोदावरी नगरपालिका-५ गेटा सामुदायिक बनबाट १ थान रे’ड पा’ण्डाको छा’ला सहित बझाङ बि’त्थड गाउँपालिका-५ देउलेख बस्ने २३ वर्षीय अमर धामीलाई मङ्गलवार बिहान प्र’हरीले प’क्राउ गरेको छ ।

उक्त बनबाट रे’ड पा’ण्डाको छा’ला बोकी लगेको भन्ने सूचानाको आधारमा सं’घीय प्र’हरी ईकाई कार्यालय धनगढीबाट खटिएको प्र’हरीले धामीले बोकी राखेको अवस्थामा उक्त छा’ला सहित फे’ला पारी उनलाई प’क्राउ गरेको हो । धामीलाई आवश्यक का’रवाहीका लागि इलाका प्र’हरी कार्यालय मालाखेती कैलालीको जिम्मा लगाइएको उक्त कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्