आमा बुवालाई सङ्गै राखेर अमेरिकामा बस्दै आएका बास्तोला गाडीले ठ’क्क’र दिँदा सधैंका लागि अस्ताए !



सडक दु’र्घटनामा परी अमेरिकामा एक नेपालीको दुखद नि’धन भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, स्थायी घर भएको २४ वर्षका सुविन बास्तोलाको कार दु’र्घटनामा परी निध’न भएको हो । उनी बिगत ५ वर्ष देखी अमेरिकामा बस्दै आएका थिए ।

कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठ’क्क’र दिएको थियो । माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचारको क्रममा आइतबार बिहान उनको नि’धन भएको हो । घाइते बास्तोलाको आ’ईसीयु राखेर उपचार गर्ने क्रममा नि’धन भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्