गुण्डा नाइके लामा पोखराबाट पक्राउ



कस्की । गुण्डा नाइके भनेर चिनिने गणेश लामा पोखराबाट पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको हो । उनी नेपाली काँग्रेसका नेता हुन् ।

निषेधाज्ञा उललंघन गरेको अरोपमा लामासहित ३ जनलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ । निषेधाज्ञा उल्लंघन गरेको भनिएपनि राजनीतिक चलखेल गरेको आरोपमा लामालाई पक्राउ गरेको बुझिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्