दाङमा गो’ली चल्यो, एक युवक प’क्राउ



जेठ २८, दाङ । दाङको तुलसीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गो’ली चलाएका छन् । गो’ली चलाएको आ’रोपमा तुलसीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वली प’क्राउ परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

प्रहरीले उनीसँग भएको पे’स्तोल र ६ राउन्ड गो’ली पनि बरामद गरेको छ । वलीले चलाएको गो’ली कसैलाई लागेको छैन । सामान्य विवादमा तर्साउन गो’ली चलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जानेको छ ।

घ’टनाबारे थप अनुसन्धान सुरु भएको प्र’हरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्