अब यी निजी अस्पतालमा हुनेछ कोरोना संक्रमितको निःशुुल्क उपचार (सूची सहित)



काठमाडौं । सरकारले सरकारी अस्पतालसँगै निजी अस्पतालमा पनि कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुसँग कोभिड–१९ केयर युनिट सञ्चालन सम्बन्धी सम्झौता गरी निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था गरेको हो ।

यी अस्तालहरुमा सशुल्क सेवा लिन्छु भनेको खण्डमा सशुल्क सेवा प्रदान पनि गर्न सकिनेछ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्