एउटै खुटटाले स्टेज तताउन सक्ने (भिडीयो सहित हेर्नुहोस)



सैघाली खबर,
घोराही २२ माघ।
इटहरीमा जँमीएर काठमाणडौमा कर्म थलो बनाएर लामो समय देखि कलाकारीतामा लाग्नु भएकी नत्यागंनाा रोमा  न्यौपाने ले नारायणपुर उद्योग बाणिज्य संघको आयोजनामा माघ १२ गतेदेखी सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा आफ्र्नो प्रस्तुती राख्नका लागी दाङ आउनु भएको छ। आठ बर्षको हुदा बिद्यालय जाने क्रममा गाढीले किचेर एउटा खुटटा गुमाउनु परेको बताउनु भयो। चलचित्रमा समेत अभिनय गर्नु भएको म्युजिक भिडीयोमा समेत रहेका छन। न्यौपानेले करीब छ ,सात सय स्टेजमा सो राखेको बताउनु भयो । बिदेशमा कलाकारलाई हेर्नै दृष्टीकोणमा फरक रहेको पनि बताउनु भयो। कलाकारीता क्षेत्रमा प्रबेश गरीसकेपछि १७ वटा देशमा प्रशतुती दिन गएको पनि बताउनु भयो। एउटा खुटटाले डान्स गरीसकेपछि धेरै ग्राहो हुन्थ्र्यो तर पछि पछि स्टेजमा गएर दर्शकहरुको ताली र बाह बाहले धेरै गर्बको महशुस हुन्छ। उहाले भन्नु भयोृ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्