Banner First

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा : यी क्षेत्र हुने भए खुला

By Thaha - Online

June 14, 2021

काठमाडौँ। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साताको लागि लम्ब्याइएको छ।

जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता लम्बाउने निर्णय भएको हो।काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन्।

यी क्षेत्र हुने भए खुला: पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्ने अनलाइन डेलिभरी र होटेल रेष्टु रेष्टहरुले टेक अवे सेवा गर्न दिने निर्माण सामाग्रीका पसल दिउँसो ४ बजेपछि मात्र खोल्न पाउने