सैघाली खबर,
दाङ २२ माघ।

सल्यानी युवा संजाल दाङ सम्पर्क समितिको आयोजना तथा आई ।टी। एशोसियसन नेपालको सहकार्यमा साईवर अपराध न्यूनीकरणका लागि “डिजिटल साक्षरताअभियान“ राप्ति बबई क्याम्पस तुलसीपुर,दाङमा सम्पन्न भयको छ ।
साथै उक्त कार्यक्रममा प्रक्षिक्षण आई । एशोसियसन नेपालका अध्यक्ष दिपक भण्डारी। सचिव राजन डाँगी ,प्रहरी नायव निरीक्षक प्रमोद भण्डारीले दिनुभयको थियो ।
प्रक्षिक्षणका क्रममा पछिल्लो चरणमा बढ्दै गैरहेको साईवर अपराध, यसबाट बच्नका लागि अपनाउनु पर्ने साईवर सेक्युरिटी तथा साईवर कानुनका वारेमा चर्चा गरियको थियो् ।
साथै प्रमुख अथिति सहायक क्याम्पस प्रमुख गणेश पार्धेले पछिल्लो समयमा प्राविधिको प्रयोग बढे संगै बढिरहेको साईवर अपराधको न्यूनीकरणका लागी यस किसिमको अभियानअपरिहार्य रहेको बताउनु भयको थियो ।्र साथै यस किसिमको आभियान हरेक विद्यालय तथा क्याम्पसमा लियर जानु पर्ने आवश्यता रहेको बताउनुभयो् ।
सल्यानी युवा संजाल दाङ सम्पर्क समितिका अध्यक्ष राजन डांगीको अध्यक्षता तथा राप्ति बबई क्याम्पसका साहायक क्याम्पस प्रमुख गणेश पार्धेको प्रमुख अथित्यता एवं तुलसीपुर इ।प्र।का मा कार्यरत प्रहरी नायव निरीक्षक प्रमोद भण्डारीको विशिष्ट आथित्यतामा संचालन भयको कार्यक्रमको सहजीकरण सल्यानी युवा संजाल दाङ सम्पर्क समितिका महासचिव रविन ओलीले गर्नु भयको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।