पाण्डे गोली प्रहार घटना : उनकै श्रीमतीको योजनमा भएको तथ्य



जेठ ३१ कपिलवस्तु । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य दीपक पाण्डेयलाई गोली प्रहार गरी ह’त्या गरिएको घटना, उनकै श्रीमतीको योजनमा भएको तथ्य बाहिराएको छ । प्रहरीले लामो अनुसन्धान पछि सोमबार पत्रकार सम्मेलगरि अनैतिक र संबन्धकारण श्रीमती महिमाले दबाब दिएर ह’त्या गराएको दाबी प्रहरीले गरेको छ ।

कपिलवस्तु नगरपालिका १ आनन्द बाग बस्ने ओमप्रकाश यादव र पाण्डे श्रीति महिमा बिच विगत ५ वर्षदेखि सम्बन्ध रहेको आएको थियो । दुवै श्रीमती बिच मनमुटाब र झैझगडा हुँदै आएको थियो यस्तो भएको प्रहरीको अनुसन्धानले देखाएको छ । माइक बसकीको नामको अप्रेसन नाम दिई धर्म राज भण्डारीको नेतृत्व अनुसन्धान टोली परिचालन गरी उतम घटनमा संलग्न त्यतिहरु ,वारदातमा प्रयोग गरिएको हातहतियार खरिद बिक्री ओसार पसर गर्न मनिसहरुलाई पक्राउ गर्न सफल भएको कपिल सुतको प्रहरीले जनाएको छ ।

श्रीमती महिमा पाण्डेय र ओम प्रकाश यादव विगत २ देखि३ वर्ष अधि देखि नै दीपक पाण्डेयलाई मार्न विभिन्न त्यतिहरुको प्रयोग गरी सुपारी समेत लिएका पटक पटक को प्रयास असफल भएपछि जेठ ४ गते पाण्डेलाई गोली हानी घाइते बनाई मार्न सफल भएको प्रारम्भिक अनुसन्धाने देखाएको प्रहरीले जनाएको छ ।

दीपक पाण्डेलाई विगत २ वर्षदेखि मार्न योजना बनाउने हतियार खरिद गर्नै लुकाई छिपाई राख्ने वारदातको आफ्नो मोटर साइकल वारदातमा संलग्न रही मार्न लगाउने निजको लुकाई छिपाई राखेका ठाउँबाट १ थान पेस् टोटल , १ थान म्यग्जिन २२ माग्नको गोली ६८ राउन्ड बरामद भएको छ रामजान शाह मुसलमान दीपक पाण्डेयलाई मार्न ओम प्रकाश यादवले रु १ लाख किन्ने साथ साथमा दीपक पाण्डेलाई समेत ३ राउन्ड गोली हान्न प्रतिवादी महिला पान्डे सग निरन्तर समर्पकर निजको बाट बमब ग्क्ब् , यलथि क्गउउथि लेखेको स्वचालित १ थान पेस्तोल १ थान म्यग्जिनक र गाली ८ राउन्ड बरामद भएको प्रहरीले जनाएको छ ।

पान्डलाई मार्न ओम प्रकाश यादबाट बैना बापत सुपारी लिने हतियार लिने साथमा, मृतको गतिविधिबारे निगरानी गर्नै वारदातको समयमा दीपक पाँडमाथि गोली हान्ने वारदातमा प्रयोग गरेको हतियार पूर्णवीर पाल्पाली सहित लकिछिपी बस्ने अनुसान्धानमा खुलेको छ जिल्ला कपिलवस्तु वडा १ आनन्द बाग कैलाश टोल बस्ने वर्ष ३५ पूर्ण वीर पाल्पाली वारदात कमा प्रयोग भएको कटुवा पेस्तोल १ थान र २ राउन्ड गोली बरामद भएको कपिलवस्तु वडा नं२ बर्दा हवा बस्ने सद्दाम हुसेन सकिर अलिको सँग हतियार खरिद बिक्रीमा संलग्न रहेको , कपिलवस्तुको यशोधरा गाउँपालिका ४ राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डे हतियार खरिद बिक्रीमा संलग्न कपिलवस्तु नगरपालिका वडा १ मोटे नर सदा अलि १ लाखमा हतियार खरिद गरी ओम प्रशासक यादवलाई दिएकामा कपिलवस्तु नगरपालिका वडा २ बरगदहवा प्रविण गुप्ता हतियार खरिद गरिएका सबैलाई सय प्रतिशत पक्राउ पर्न सफल भएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्