बेहुला बनाउछु भन्थी बहुला बनाएर गई भन्दै भट्टराई दाङमा( भिडीयो सहित हेर्नुहोस)



सैघाली खबर,
नारायणपुर, २३ माघ।
नारायणपुरमा १२ गतेदेखी सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’एक दिन थप भएको छ। ।

‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ नारायणपुर उद्योग वणिज्य संघको आयोजीत ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ को अन्तिम दिन २४ गते बुधकार युवाहरुको रोजाई दुर्गेश थापा आउने कार्यक्रम रहेको छ ।
महोत्सवमा सोमवार पछिल्लो समय निकै चर्चित बनेको गित बहुला बनाएर गइका युवा पुस्ताका रोजाई गायक रमेशराज भट्टराईसँगै दर्शकहरु झुमेका थिए । साथै भट्टराईले आफ्ना चर्चित गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन पदौन गरेका थियो।
युवाहरुको रोजाईका गीतहरु गाएर चर्चीत भएका गायक भट्टराईले आफ्ना चर्चीत गीतहरु प्रस्तुत गरेका थिए ।महोत्सवमा एक खुट्टाले मात्र नाच्ने कलाकार रोमा न्यौपानेले एत्कृष्ट प्रस्तुति राख्नुभएको थियो ।

https://www.youtube.com/watch?v=-7PUIjmDWYs

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्