कैलाली – युवा सङ्घ नेपालका केन्द्रीय सचिवालय सदस्य सुभाष कुवरले ज्ञानेन्द्र शाहले मुख समालेर बोल्नु पर्छ नत्र अझ पनि आक्रमण हुनसक्ने बताएका छन्।
पछिल्लो समयमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीमाथि जुन आक्रमण भयो त्यसको बारेमा के भन्नु हुन्छ भन्ने हाम्रो प्रश्न थियो उहाँ जुन उद्देश्यले आउनु भयको थियो त्यो उद्देश्यले काम गरेको भय सायद त्यो हुनेथिए होला उहाँले भन्नु भयो।
ज्ञानेन्द्र शाहीमाथि भयको आक्रमण स्वभाबिच रहेको उहाँले बताउनु भयको छ,कृषि विकला का कार्यकर्ताले आक्रमण गरेको हुन सक्ने धेरैको अनुमान रहेको थियो तर उहाँले केटी फलिको कार्यकर्ताले त्यसो नगरेको प्रस्ट पारेका छन् ।
समाजका लागि जाने हाम्रो सङ्गठनले त्यसो कसरी गर्छ उहाँको प्रश्न थियो? देश विकासका लागि हाम्रो सङ्गठनले विभिन्न ठाउँबाट दबाब दिएर भय पनि काम गराउने गरेको उहाँले बताउनु भयको छ।
केपी वलीलाई देशबाट पाटी र प्रधानमन्त्रीबाट निकाल्ने प्रयास गरे पनि केपी बलि कहीँ कतै नझुक्ने देशभक्त नेता भएको उहाँले बताउनु भयको छ, आगामी दिनमा के भय कसो भय अबका दिनमा भने देशलाई विकासका लागि कछुवा गतिमा दौडिएर लगिने युवा नेता कुवरले बताउनु भयको छ।
केपी फलिको सरकार आएपछि देशमा विकासका एजेन्डा त बढेका छन् नै धेरै जसो युवाहरूले रोजगारी समेत पाएको र अबका दिनमा रोजगारी गुमाएका युवा साथीहरूलाई पुनः रोजगारीमा ल्याउने र आत्मनिर्भर देश बनाउने उहाँले दाबी गर्नु भएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।