टप फिचर

असहायका सहारा बन्दै पुर्व सांसद सेरपाइलि  

By Thah Online

June 17, 2021

ने.क.पा माओवादी केन्द्रका प्रभावशाली नेता हरि शेरपाइलिले बन्दाबन्दी समयमा असहाय विपन्न वर्गलाई आफ्नो क्षेत्रबाट र आफ्नो व्यक्तिगत तर्फबाट विभिन्न माध्यमबाट सहयोग गर्दै आउनु भयको छ। 

गरिब असहाय विपन्न वर्गलाई सहयोग गर्दा आफू खुसी र सन्तुष्ट हुन्छु उहाँले बताउनु भयो, आफ्नो व्यक्तिगत तर्फबाट र आफ्नो पाटीको तर्फबाट सहयोग गर्दै आएको उहाँले स्पष्ट पार्नु भएकोको छ। 

बाडी पहिरोमा परेका विपन्न वर्गलाई आफ्नो पाटीको कार्यकर्ताले समेत विभिन्न माध्यमबाट खाद्यान्न सहयोग गर्दै आएको उहाँले बताउनु भएको छ । जनताबाट हामीले केही प्रश्न गर्दा हामी प्रभावशाली उहाँ जस्तो प्रभावशाली नेता देखिँदैन मानिसलाई गारो सारो परेको बेला यसरी सहयोग गर्ने नेता हुने थिए भने नेपालको विकास धेरै हुने थियो यस्तो तर्क जनताबाट हामीले पाएका छौ ।