राजपा नेपाल अध्यक्ष मण्डलको बैठक बस्दै



सैघाली खबर,
काठमाडौं, २४ माघ

प्रदेशनम्बर २ मा संयुक्त सरकार गठनका लागि राजपा नेपाल अध्यक्ष मण्डलका नेताहरु बीचआज छलफल हुँदैछ । हिजो संघिय समाज बादीफोरम नेपालका नेताहरु सँग भएको छलफल निष्कर्शमा नपुगेपछि राजपाका नेताहरु आज छलफलमा बस्न लागेकाहुन् ।

दुई दलबीच संयुक्त सरकार गठनका लागि सहमति भएपनि मूख्यमन्त्री माभने विवाद् रहँदै आएको छ । राजपाका नेताहरुले आलोपालो मूख्यमन्त्रीको प्रस्ताव गरेका छन् । तर फोरमले त्यो प्रस्ताव मानेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्