सैघाली खबर,
घोराही २४ माघ।
तुलसीपुर उपमहानगरपालीका क्याम्पस रोडमा रहेको क्याम्पस अफ लाइभ साइन्सेस क्याम्पसमा तोडफोड गरेको आरेपमा तिन युवा प्रकाउ परेका छन।
बिजौरी बाट गणेश खड्का,घोराही बाट सिर्जन परीयार र बिराज बिसी प्रकाउ परेको इलाका प्रहरी कार्यलय दाङले जनाएको छ। कारबाहीमा परेका परीयारले आफुलाई एमाले निकट अनेरास्वबीयुको जिल्ला अध्यक्ष र बिसीले जिल्ला सचिब रहेको बताएका छन। त्यसैगरी प्रकाउ परेका खड्का भने बिजौरी जनता क्याम्पसका पुर्ब सचिब हुन। उनीहरुलाइृ बिजौरी र घोराही बाट प्रकाउ गरेको प्रहरीले जनाएको छ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।