तुलसीपुरका मेयर पाण्डेलाई पितृशोक



सैघाली खबर
दाङ, २४ माघ

दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई पितृशोक परेको छ । बुधवार भएको मोटरसाइकल दुर्घटनामा परी मेयर पाण्डेका बुबा ७५ वर्षिया टेकबहादुर पाण्डेको निधन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर ६ रजौरामा रा ३ प ८७२४ नम्बरको मोटरसाइकलले ठक्करबाट गम्भीर घाईते भएका पाण्डेको राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुरमा उपचार पनि थप उपचारका लागि नेपालगंज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्