महोत्सवको तयारी तिब्र फोटो फिचर



सैघाली खबर,
घोराही २६ माघ।

दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को मीती नजीकीदै जादाँ भौतीक निमार्णको काम लाइ थप तीव्र पारीएको महोत्सव मुलआयोजक समीतीले जनाएको छ। महोत्सव स्थल घोराही उपमहानगरपालीका वर्डा न १५ को कृर्षि सामाग्री संस्थानको मैदानमा स्टल निमार्ण तथा मञ्च निमार्णको काम धमाधम भैरहेको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक टंक सिह वुढाथोकीले जानकारी दिनुभएको छ ।

 

दाङ उद्योग वाणीज्यसंघको आयोजनामा यही फाल्गुन ३ गतेदेखी १३ गतेसम्म संचालन हुने महोत्सवको भौतीक निमार्ण कार्य करिव ८० प्रतीसत पुरा भएको भौतीक निमार्ण तथा भोजन आवास उपसमीती संयोक राम प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ। वाँकी वीस प्रतीसत काम फाल्गुन १ गतेभित्रमा सम्पन्न भैसक्ने भौतीक निमार्ण तथा भोजन आवास उपसमती संयोक राम प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ।

 

फाल्गुन ३ गतेदेखी घोराहीमा आयोजना गरिएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को प्रमुख अतीथी उपराष्ट्रपती नन्द वहादुर पुनले उदघाटन गर्ने महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनु भएको छ। संयोजक भुसालले दाङमा आयोजना गरिएको प्रदेशस्तरीय महोत्सवमा सहभागी हुन प्रदशे न ५ का सवैलाइ आग्रह गर्नुभएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्