प्राज्ञीक बिद्यार्थी परीषदको साहित्यीक त्रिबेणी सम्पन्न



सैघाली खबर,
घोराही २७ माघ।
जनसुकै क्षेत्रमा सर्घष र चुनौती भएकाले मानीस परीचित हुनका लागी एक ठाउमा स्थिर भएर लाग्नु पर्ने एक कार्यक्रममा बोल्ने बत्ततहरुले बताएका छन । आफ्नो क्षमता केहो भनी बुझेर कुनै पनि क्षेत्रमा प्रबेश गर्दा जिबनमा सफलता हासील गर्न सकिने बताएका छन।गजल,मुक्तक र कविताको एउटै श्रृखंला साहित्यक त्रिबेणी कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ ।

। प्राज्ञीक बिद्यार्थी परीषद दाङले आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्र बाट आएका बिक्षथीहरुले मुत्तक कबिता बाचन गरेका थिए। प्राज्ञीक बिद्याथी परीषदका नगर सचिब रोशन घर्तीले कार्यक्रमको बारेमा प्रस्ट पार्नु भएको थियो।

त्यस्तौ प्राज्ञीक बिद्याथी परीषद नगर कमितीको उपाध्यक्षमा किरण न्यौपानेलाई सर्बसहमतिमा चयन गरेको छ ।कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका प्रियासनले आफ्नो भखरै बजारमा आएको सहनसिला तथा अन्य दुई कुति गरी तिन ओटा कृतिहरु प्रर्दान गर्नु भएको थियो।

प्राज्ञीक बिद्याथी परीषद नगर कमिटीका अध्ध्यक्ष शरद कुमार शर्माको अध्यक्षता एबम नेपाल पत्रकार महासघका अध्यक्ष तथा साहित्यकार सबिन प्रियासनको प्रमुख आथित्यतामा भएको कार्यक्रमो महेन्द्र बहुमुखि क्याम्पसका विद्यार्थी दामोदर भण्डारीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा सहजिकरण दिपक उपाध्यायले गर्नु भएको थियो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्