बलात्कारको प्रयास गरेको अपराधीलाई कार्वाही गर्न अधिकारकर्मीको माग



सर्लाही,असार-२९
बलात्कारको प्रयास गरेको आरोपमा लामबन्दी नगरपालिका -२ का दे बचन पासवानलाई इलाका प्रहरी कार्यालय लाल बन्दीको नियन्त्रणमा रहेको छ। जिल्लाको लामबन्दी नगरपालिका -२ मा गत वैशाख १४ गतेको राती १०:३० बजेको समयमा नाम परिवर्तन (राज कलि देवी )लाई जबरजस्ती करनी गर्ने मनसायले घर भित्र पसी दलित महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा सोही गाउला दे बचन पासवानलाई असार १४ गते इलाका प्रहरी कार्यालय लाल वन्दीले पक्राउ गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्