अपराध

बलात्कारको प्रयास गरेको अपराधीलाई कार्वाही गर्न अधिकारकर्मीको माग

By Thah Online

July 13, 2021

सर्लाही,असार-२९ बलात्कारको प्रयास गरेको आरोपमा लामबन्दी नगरपालिका -२ का दे बचन पासवानलाई इलाका प्रहरी कार्यालय लाल बन्दीको नियन्त्रणमा रहेको छ। जिल्लाको लामबन्दी नगरपालिका -२ मा गत वैशाख १४ गतेको राती १०:३० बजेको समयमा नाम परिवर्तन (राज कलि देवी )लाई जबरजस्ती करनी गर्ने मनसायले घर भित्र पसी दलित महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा सोही गाउला दे बचन पासवानलाई असार १४ गते इलाका प्रहरी कार्यालय लाल वन्दीले पक्राउ गरेका थिए।