Banner Third

हांस्य कलाकार पल्पसा डंगोल (चम्सुरी) को स्वास्थ्य अवस्थामा समस्या देखिएपछि अस्पताल भर्ना

By Thah Online

July 17, 2021

चर्चित हांस्य कलाकार पल्पसा डंगोल (चम्सुरी) को स्वास्थ्य अवस्थामा समस्या देखिएर टिचिङ अस्पतालमा भर्ना छिन । उनको मिर्गौलामा समस्या भए पछि हस्पिटल भर्ना भएकी हुन हामी सबै मिलेर साथ र सु स्वास्थ्यको कामना गरौ ।

पल्पसा डंगोललाई दर्शकले चम्सुरीको पात्रमा बढि रुचाएका थिइन् । मेरी बास्सैमा चम्सुरीको रोल गरे संगै पल्पसाको चर्चा पाएकी थिइन् । चलचित्र देखि टेलि फिल्ममा काम गरेकी पल्पसाले चलचित्र पनि निर्देशन गरेकी छिन ।