सैघाली खबर
काठमाडौं,२८ माघ
हिजो सिरियामाआफूले गराएको हवाई हमला लाई, गएको ३० वर्षयताकै सम्भवत सबैभन्दा ठूलो हमलाका रूपमा इजरेली सेनाले व्याख्या गरेको छ।इजरेली प्रतिरक्षा बल आइडिएफका प्रवक्ता जोना थनकनरिकसलेदमा सकस नजिकैका सैन्य अखडा हवाई हमलाको निशानामा परेको बताउनुभयो ।
इजरेलको हवाई हमलाको निशानामा १२ सैन्य अखडा रहेका छन् जसमध्ये ४ वटा इरानी अखडामा निशानामा पारेको क्षेत्र रहेको बताइएको छ।सिरियाले हिजो गोली हानी इजरेली लडाकु विमान तल खसाले पछि अमेरिका र रुसले आपत्ति जनाएका छन् । अमेरिका र रूसले सीमा क्षेत्रमा भएको हिंसा बढेसँगै आफूहरूको चिन्ता बढेको बताएका छन्।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।